सदस्यहरुलाई खरिदमा विशेष छुटको व्यवस्था

  • By Hilltop
  • March 19, 2021

हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्थाका सदस्यहरुलाई खुसिको खवर !!!

संस्थाले संचालनमा ल्याएको सहकारी पसलबाट सदस्यहरुले सामग्रि खरिद गरेमा अन्य उपभोक्ताहरुको तुलनामा थप ३ प्रतिशत छुट सुविधा पाउने भएका छन् । सहकारी पसल व्यक्तिको लगानी नभई संस्थाको लगानीबाट संचालन गरिएको र सहकारी पसलमा हुने कारोबारबाट भएको नाफा सदस्यलाई बितरण गरिने हुँदा सहकारी संस्थाका सदस्यहरुले सहकारी पसलबाटै आवश्यक सामग्रिहरु खरिद गर्दा बढी फाइदाहुने देखिन्छ । सहकारी पसलमा सहकारीका सदस्यहरुद्धवारा उत्पादीत स्थानीय कृषि उत्पादनहरु पनि उपलब्ध छ ।

Hilltop
Admin